मन्त्री घोषले गरे कृषकहरूलाई चेक वितरण

तुफानगञ्ज : कृषक बन्धु योजनाअन्तर्गत तूफानगञ्ज 1 नम्बर ब्लक अन्तर्गत पर्ने नाटाबाड़ी विधानसभा केन्द्रको बलरामपुर 1 नम्बर ग्राम पञ्चायतका कृषकहरूलाई चेक वितरण गरियो। आज उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषको बाहुलीबाट ती कृषकहरूलाई दुई किस्तीमा चेक वितरण गरियो। यस अवसरमा मन्त्री घोषले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार आज कृषक बन्धु योजनाअन्तर्गत कृषकहरूलाई चेक वितरण गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.