मन्त्री घोषले गरे नेताजी बोइज हाई स्कुलको नयाँ भवनको उद्घाटन

सिलगढी : सिलगढी नेताजी बोइज हाई-स्कुलको नयाँ विवेकानन्द भवनको उत्तरबंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा वार्ड काउन्सिलर तथा नगरनिगमका विरोधी दल नेता रञ्जन सरकार, स्कुल परिचालन कमिटीका सदस्यहरूलगायत स्कुलका सबै शिक्षक-शिक्षिकाहरू उपस्थित थिए। स्कुल परिचालन समितिका अध्यक्ष असीम अधिकारीको अनुरोधमा राज्य सरकारको तर्फबाट स्कुलको नयाँ भवनलगायत धेरैवटा विकासमूलक कार्यहरू गरेको मन्त्री घोषले बताए। लगभग 1 करोड 15 लाख 98 हजार 3 सय 14 रुपियाँको लागतमा उक्त कार्य गरिएको तिनले बताए। यसको साथै स्कुल परिचालन कमिटीको तर्फबाट स्कुलका विद्यार्थी एवम् शिक्षिकाहरूको लागि एउटा शौचालयको व्यवस्था, पिउने पानीको व्यवस्था गरिदिने मन्त्री घोषलाई अनुरोध गरियो। तिनले चाँडै नै स्कुलमा यी व्यवस्थाहरू गरिदिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetgarantigrandpashabet güncel girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes