मन्त्री घोषले गरे छात्र युवा उत्सवको उद्घाटन

सिलगढी : पश्चिमबंग सरकारको युवा कल्याण विभाग तथा क्रीड़ा विभागको तर्फबाट आज कुचबिहारमा छात्र युवा उत्सवको आयोजना गरियो। उक्त कार्यक्रमको उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले दीप प्रज्ज्वलन गरेर विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा जिल्ला परिषदकी सदस्या सुस्मिता देव शर्मा, युवा कल्याण विभागका अधिकारी तथा क्रीड़ा संस्थाका अधिकारीगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *