मन्त्री गौतम देवद्वारा मङपुको पर्यटन स्थलहरूको परिभ्रमण

मङपु : राज्यका पर्यटन मन्त्री गौतम देव आज मङपुको परिभ्रमणमा आइपुगे। तिनले यहाँको रबिन्द्र भवन साथै विगत 1986 सालको गोर्खाल्यान्ड आन्दोलन अवधिमा भत्काइएको यहाँको चर्चित सिरेल बङ्लोको पनि भ्रमण गरे। राज्य सरकारद्वारा मङपुको रविन्द्र भवन गेस्ट हाउस निर्माण भइरहेको साथै अब यसको कार्य चाँडै पुरा हुने बताए। मङपुको रविन्द्र भवनमा पहिले नै विद्युत जडान गरिने कुरा भए तापनि सम्बन्धित विभागबाट अहिलेसम्म पहल नभएकोमा दु:ख प्रकट गर्दै रबिन्द्रनाथ सङ्ग्राहलयमा बिजुली बत्तीको व्यवस्था झट्टै गरिने बताए। अर्कोतिर, मङपु सिन्कोना बगानमा मोठ 15 वटा होमेस्टे सञ्चालन भइरहेको कुरा आफुलाई थाहा लागेपछि नै यी होमस्टेहरु सरकारी पञ्जीकृतको निम्ति जिल्लापाल समक्ष कुरा गरिसकेको मन्त्री देवले जनाए।

यसको साथै सिन्कोना बगानको होमेस्टे मालिकहरुलाई ग्राम पञ्चातबाट ट्रेड लाइसेन्स दिने विषयमा सरकारको सम्बन्धित विभागसँग कुरा भइसकेकोले अब यसबारे चाँडैं पहल गरिने बताए। दार्जिलिङबाट मङपु आइपुगेका मन्त्री गौतम देवले आज यहाँको1986 सालमा गोर्खाल्यान्ड आन्दोलन अवधि भत्किएको पुरानो सिरेल बङ्लोको पनि भ्रमण गरेपछि यस भवनलाई पनि बनाउने सरकारको योजना रहेको जानकारी गराए। भ्रमण अवधि आज मन्त्री देवले यहाँको एनएचपीसी अधिकारीहरूसित भेट गरेर बैठक पनि गरे। मङ्पुमा टीएमसीका नेता तथा कार्यकर्ताहरूले मन्त्री गौतम देवलाई भव्य स्वागत जनाउनको साथै यहगाँको विभिन्न समस्यालाई लिएर एउटा ज्ञापन पत्र पनि चढाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes