मन्त्री गौतम देवले गरे उत्तरबंग उत्सव स्थलको परिभ्रमण

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 20 जनवरीको दिन सिलगढी संलग्न शिवमन्दिरको आठारोखाई मैदानमा उत्तरबंग उत्सवको उद्घाटन गर्ने भएकी छन्। यसैलाई केन्द्र गरेर आज उत्तरबंग उत्सव स्थलको राज्यका पर्यटन मन्त्री गौतम देवले परिभ्रमण गरे। यस अवसरमा गौतम मन्त्री देवलगायत एसडीओ र उत्तरबंग विश्वविद्यालयका विशिष्ठ अधिकारीगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *