मन्त्री गौतम देवले गरे पुलिस प्रशासनसँग बैठक

सिलगढी : एनआरसी अनि सीएए-को प्रतिवादमा आगामी 3 जनवरीको दिन तृणमूलद्वारा सिलगढीमा निकालिइने विराट र्‍यालीमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी सामेल हुने भएकी छन्। यस र्‍यालीलाई केन्द्र गरेर आज सिलगढी पुलिस कमिश्नर त्रिपुरारी अथर्व एवम् एडीसीपी ट्राफिकलगायत राज्यका पर्यटन मन्त्री गौतम देवले एउटा बैठक गरे। उक्त बैठकमा ट्राफिक र पार्किङ सम्बन्धित विभिन्न विषयमा चर्चा-परिचर्चा गरियो। बैठकपछि मन्त्री गौतम देवले पत्रकारहरूसँग कुराकानी गर्दै र्‍यालीमा छेउ-छाउका जिल्लाबाट पनि धेरै संख्यामा मानिसहरू सामेल हुने बताए। यसलाई लिएर आज शहरमा ट्राफिक र पार्किङ सम्बन्धित विषयमा चर्चा-परिचर्चा गरियो। र्‍याली शुरू हुनअघि मुख्यमन्त्रीले मल्लागढी मञ्चमा आफ्नो वक्तव्य राख्नेछिन्। यसपछि त्यहाँबाट एउटा र्‍याली शुरू भएर सिलगढीको बाघाजतीन पार्कसम्म जाने मन्त्री देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom