मन्त्री गौतम देवले गरे राजगञ्ज ब्लकका प्रशासनिक अधिकारीसँग बैठक

राजगञ्ज : राजगञ्ज ब्लकको अनुसूचित जाति अनि जनजातिका वृद्ध नागरिकहरूलाई वृद्धा भत्ता चाँडो भन्दा चाँडो दिनेबारे मन्त्री गौतम देवले प्रशासनिक अधिकारीहरूसँग बैठक गरे। शुक्रबार राजगञ्ज बीडीओ कार्यालयमा आयोजित बैठक पछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री गौतम देवले राज्यकी मुख्यमन्त्री ममता बनर्जीले अनुसूचित जाति अनि जनजातिका वृद्ध नागरिकहरूको लागि एउटा नयाँ परियोजना शुरू गरेको बताए। यस अन्तर्गत 60 वर्ष पुगेका अनुसूचित जाति अनि जनजातिका बृद्ध-वृद्धाहरूलाई प्रत्येक महीना 1 हजार रुपियाँ गरेर वृद्धा भत्ताको रूपमा दिइने बताए। राजगञ्ज ब्लककको (राजगञ्ज विधानसभाको 8 नम्बर ग्राम पञ्चायत एवम् डाबग्राम फूलबारी विधानसभाको 4 नम्बर ग्राम पञ्चायत)-का 26 हजार जना उपभोक्ताहरूले उक्त भत्ताको फाइदा उठाउन सक्ने तिनले बताए। यसको लागि अनुसूचित जाति अनि जनजातिका मानिसहरूलाई शिविर गरेर वा अनलाइनको माध्यमद्वारा सार्टिफिकेट दिइने भएको छ। यस भत्तालाई चाँडो भन्दा चाँडो प्रदान गर्नेबारे आज अधिकारीहरूसँग बैठक गरेको तिनले बताए। आजको प्रशासनिक बैठकमा जलपाईगढीको अतिरिक्त जिल्लाशासक मलय हालदार, जिल्ला परिषदका अध्यक्ष उत्तरा बमर्न, सहकारी सभाधिपति दुलान देव नाथ लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabetcratosroyalbet girişwbahis girişcasinolevantwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinograndpashabetJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes