मन्त्री गौतम देवले लगाए कोरोना भ्याक्सिनको खोप

सिलगढी : देशभरिमै स्वास्थ्य कर्मचारीहरूलाई कोरोना भ्याक्सिनको खोप लगाइसकेपछि आजदेखि 60 वर्षभन्दा अधिक उमेर पुगेका व्यक्तिहरूलाई पनि टीकाकरण गरिन शुरू गरियो। यसै क्रममा राज्यका पर्यटन मन्त्री गौतम देवले आज उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा कोरोना भ्याक्सिनको प्रथम खोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *