मन्त्री गौतम देवले शिविरको माध्यमद्वारा दिव्याङ्गहरूलाई सुम्पे प्रमाण पत्र

सिलगढी : राज्यका पर्यटनमन्त्री गौतम देवले आज एउटा शिविरको माध्यमद्वारा दिव्याङ्गहरूलाई प्रमाण पत्र वितरण गर्नको साथै तिनीहरूलाई मानविक परियोजना अन्तर्गत सामेल गराउने संकल्प लिएका छन्। आज पहिलो चरणमा मन्त्री देवले आफ्नो विधानसभा क्षेत्रका 560 जना दिव्याङ्गहरूलाई प्रमाण पत्र वितरण गर्नको साथै तिनीहरूलाई मानविक परियोजनामा सामेल गराए। फुलबारी  2 नम्बर अञ्चल अन्तर्गत पर्ने चोतरागछमा आज एउटा शिविरको आयोजना गरेर फुलबारी 1 र 2 नम्बर अञ्चल एवम् नगरनिगमको 31 देखि 35 नम्बर वार्डमा बसोबास गर्ने धेरैजना दिव्याङ्गहरूलाई प्रमाण पत्र प्रदान गर्नको साथै तिनीहरूलाई मानविक परियोजनामा सामेल गराइयो। यस अवसरमा पर्यटन मन्त्री गौतम देव, राजगञ्जका बीडीओ एनसी शेर्पा, जलपाईगढी जिल्ला परिषद्का अधीक्षक देवाशीष प्रामाणिक, गौतम गोस्वामी लगायत अन्य उपस्थित थिए। मन्त्री देवले बताएअनुसार धेरै दिनदेखि दिव्याङ्गहरूले प्रमाण पत्र प्राप्त गर्नमा विभिन्न कठिनाईहरूको सामना गर्न परेकोले गर्दा यसपल्ट तिनीहरूलाई चिन्हित गरेर शिविरको माध्यमद्वारा प्रमाण पत्र सुम्पिनको साथै राज्य सरकारको मानविक परियोजनामा सामेल गराइरहेकोको छ। विधानसभा इलाकामा धेरैजना दिव्याङ्गहरू यस सुविधाबाट वञ्चित नरहोस् भन्ने उद्देश्य लिएर विशेष ध्यान राखिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes