मन्त्रीले गरेको गोर्खा विरोधी बयानविरूद्ध हाम्रो पार्टीले टाँस्यो पोस्टर

दार्जिलिङ (निसं) : राज्यको तृणमूल कङ्ग्रेसको एकजना मन्त्रीले दिएको बयानलाई हाम्रो पार्टीले घोर विरोध जनाउँदै खरसाङ बजारमा पोस्टर टाँसेको छ। राज्यको सत्ता दल तृणमूल काग्रेसले गत 20 फरवरीको दिन बंगाल विभाजनको प्रस्ताव विधानसभामा पेश गरेका थिए। त्यस अवधि राज्यको एकजना जिम्मेवार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी हुन् भनि बताएका थिए। मन्त्रीको उक्त गोर्खा विरोधी बयानले समस्त भारतीय गोर्खाहरूको मुटुमा चोट लागेको बताइएको छ।

यसै विषयलाई लिएर हाम्रो पार्टीको खरसाङ ब्राञ्च कमिटीले आज शहरको विभिन्न ठाउँहरूमा पोस्टर टाँसेको छ। यस अवसरमा हाम्रो पार्टीका कार्यकर्ता बिमल तामाङले भने, राज्यको एकजना जिम्मेवार मन्त्रीको मनमा हामी गोर्खाहरूप्रति यस्तो घृणित सोंच छ भन्ने हामीले कल्पना समेत गरेका थिएनौ। हामी भारतीय गोर्खाहरूलाई जहिले पनि शङ्काको नजरले हेर्ने गर्छन् तर हामी विदेशी होइनौ, अनुप्रवेशकारी पनि होइनौ। हामी हाम्रो माटोसँग नै आएका हौ। तिनले हाम्रो पार्टी केन्द्रीय कमिटीले दिएको निर्देश अनुसार नै आफुहरूले काम गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes