मन्त्री निशीथ प्रमाणिकमाथि भएको हमलाको विरोध तथा अगल राज्यको मागमा कुचबिहारमा रेली

कुचबिहार (निसं): दिनहाटाको बुरिरहाटमा केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकमाथि हमलाको विरोधमा तथा अगल राज्यको मागमा कामतापुर प्रोग्रेसिभ पार्टी कुचबिहार जिल्ला कमिटीले कुचबिहार सहरमा एउटा रेली निकाल्यो। कुचबिहार रास मेला मैदानबाट एउटा रेली निकालेर सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। उक्त रेलीमा उपस्थित मानिसहरूले मन्त्री उदयन गुहाविरुद्ध विविध नाराबाजी लगाए। यस सम्बन्धमा कामतापुर प्रोग्रेसिभ पार्टी कुचबिहार जिल्ला कमिटीका महासचिव उत्तम कुमार रायले भने, भारतीय संविधान अनुसार आफूहरूले अलग राज्यको माग लगायत भाषा तथा संस्कृतिको माग गरेका हौँ। गत 25 फरवरीमा भूमिपुत्र केन्द्रीय गृह राज्य मन्त्रीमाथि हमला भएको थियो। स्थानीय भूमिपुत्र मन्त्री यहाँ सुरक्षित छैन भने साधारण मानिसहरू कसरी सुरक्षित रहनेछन्। यसैले आज यसको प्रतिवादमा आफूहरूले रेली निकालेका हौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes