मन्त्री निशिथ प्रामाणिक र मन्त्री जोन बारलालाई पक्राउ गरिनुपर्ने माग गर्दै अलिपुरद्वारमा विरोध प्रदर्शन

अलिपुरद्वार : केन्द्रीय राज्य मन्त्री निशिथ प्रामाणिक र केन्द्रीय अल्पसंख्यक विभागका राज्य मन्त्री जोन बारलालाई पक्राउ गरिनुपर्ने माग गर्दा अलिपुरद्वारमा जिल्ला तृणमूल छात्र परिषद्ले विक्षोभ प्रदर्शन गर्यो। अलिपुरद्वारको कलेजहल्ट चौपथीमा आज तृणमूल छात्र परिषद्का छात्र-छात्राहरूले जोन बारला र निशिथ प्रामाणिकको मुखौटा लगाएर साथै कम्मरमा डोरी बाँधेर विक्षोभ प्रदर्शन गरे। विरोध प्रदर्शन सँगै जिल्ला तृणमूल छात्र परिषदका अध्यक्ष समीर घोषले सड़क किनारमा मानिसहरूलाई लड्डु पनि बाँडे। यसको साथै र्‍यालीको माध्यमद्वारा जिल्ला संशोधनगार अघि पुगेर विरोध प्रदर्शन पनि गरे। जिल्ला तृणमूल छात्र परिषदका अध्यक्ष समीर घोषले भने, अलिपुरद्वार अदालत र तुफानगञ्ज अदालतले यी दुईजना केन्द्रीय राज्य मन्त्रीविरुद्ध पक्राउ गर्ने वारन्ट जारी गरेकोमा अलिपुरद्वारवासी खुशी छन्। यसैले आज सडकमा आवत-जावत गर्ने मानिसहरूलाई जिल्ला तृणमूल छात्र परिषद्को तर्फबाट लड्डू वितरण गरिएको हो। यी दुवै केन्द्रीय राज्य मन्त्रीहरूलाई चाँडै पक्राउ गरेर सजायको घोषणा गरियोस् भन्ने प्रदर्शनकारीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes