मन्त्री रवीन्द्रनाथ घोषले गरे कुचबिहारमा शिव चतुर्दशीको उद्घाटन

कुचबिहार : उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले कुचबिहारको नाककाटीगछ इलाकास्थित शातेश्वर शिव मन्दिरमा आयोजित शिव चतुर्दशीको विधिवत् रूपमा उद्घाटन गरे। मन्त्री घोषले उक्त मन्दिरमा पुजा अर्चना गर्नको साथै मन्दिरको परम्परालाई पालन गर्दै चिउरा, गुड़ र केला खाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *