मन्त्री रवीन्द्रनाथ घोषले गरे कृषकहरूलाई चेक वितरण

तुफानगञ्ज : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार कृषि बन्धु योजनाअन्तर्गत आज तुफानगञ्जको बालाभुतमा उत्तरबंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषको बाहुलीबाट कृषकहरूलाई चेक वितरण गरियो। आज एउटा कार्यक्रमको माध्यमद्वारा 1 हजार 6 सय 60 जना कृषकहरूलाई दुई किस्तीमा चेक वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *