मन्त्री रवीन्द्रनाथ घोष मातृ शोकमा

कुचबिहार : कोरोना संक्रमित भएर उत्तर बंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषको आमा रानीबाला घोषको निधन भएको छ। प्राप्त जानकारीअनुसार केही दिन अघि कोरोना संक्रमित भएपछि रानीबालाको उपचार चलिरहेको थियो। हिजो राति कुचबिहारको एउटा गैर सरकारी अस्पतालमा 90 वर्षको उमेरमा तिनको निधन भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *