मन्त्री रवीन्द्रनाथ घोष मातृ शोकमा

blank

कुचबिहार : कोरोना संक्रमित भएर उत्तर बंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषको आमा रानीबाला घोषको निधन भएको छ। प्राप्त जानकारीअनुसार केही दिन अघि कोरोना संक्रमित भएपछि रानीबालाको उपचार चलिरहेको थियो। हिजो राति कुचबिहारको एउटा गैर सरकारी अस्पतालमा 90 वर्षको उमेरमा तिनको निधन भएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.