‘मानुषेर काछे चलो’ कार्यक्रम अन्तर्गत मेयर पुगे वार्ड नम्बर- 44 मा, वार्डवासीहरूले सुनाए समस्याहरू

सिलगढी (निसं)। सिलगढी नगर निगमका मेयर गौतम देवले आज आतबार ‘मानुषेर काछे चलो’ अर्थात मानिसहरूकोमा जाऔ कार्यक्रम अन्तर्गत वार्ड नम्बर 44-मा आइपुगे। मेयर 44 नम्बर वार्डमा पुगेपछि वार्डवासीहरूले तिनलाई स्थानीय विविध समस्या सुनाए। स्मरण रहोस, सिलगढी नगर निगमको कुन-कुन वार्डमा के-के असुविधाहरू छ भन्ने बारे जानकारी लिनका लागि नै मेयर गौतम देवले ‘मानुषेर काछे चलो’ कार्यक्रमको शुरुआत गरेका छन्। यसै कार्यक्रम अन्तर्गत आज वार्ड नम्बर 44 मा मेयर गौतम देव परिभ्रमणमा आइपुगेका थिए। यस अवधि वार्ड पार्षद तथा बोरो चेयरम्यान प्रीतिकना बिस्वास, डिप्टी मेयर रञ्जन सरकार सहित मेयर परिषदका सदस्यहरू पनि उपस्थित थिए। वार्डवासीहरूले विशेष गरेर पिउने पानीको समस्यालाई लिएर मेयरलाई गुनासो पोखे। यसवाहेक, केही मानिसहरूले आफ्नो जमीनको पट्टा नपाएको विषयमा पनि मेयरलाई जानकारी गराए। यसपछि मेयरले ती सबै समस्याहरूको लिखित रूपमा समाधान गरिदिने आश्वासन दिएका छन्। प्राप्त जानकारी अनुसार यसपछि आज नै मेयरले वार्ड नम्बर 21 र 39 को पनि परिभ्रमण गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes