म राजनीति गर्न होइन, जनताको सेवा गर्न आएको हो: अजय एडवार्डस

पेदोङ: कालेबुङ पेदोङ समष्टिको हाम्रो पार्टी-का उम्मेद्वार असिम चन्द्र देवानको पक्षमा आज पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डसले पेदोङमा पुगेर चुनावी प्रचार गरे। यस अवधि स्थानीय मानिसहरूले अजय एडवार्डसलाई भब्य स्वागत जनाए। स्थानीय मानिसहरूको स्वागत अनि सत्कार देखेर एडवार्डसले आफु नेता बन्न होइन, जनताको सेवा गर्न राजनीतिमा ओर्लिएको हो भन्दै तपाईहरू कसैले पनि मलाई नेता नभनि दिनु होस् तिनले भने। तिनले अझ भने, मेरो परिवार अनि सन्तान नै सेवा कार्य गर्नेहरू हुनु हुन्छ। यो कुरा तपाईहरू सवैलाई थाहा भएकै कुरा हो अनि मैले पनि अहिलेसम्म पहाडको विभिन्न क्षेत्रहरूमा 220 भन्दा धेर कच्चा बाटो खन्ने काम गरिसकेको छु।

तपाईहरूको माया र आर्शिबाद पाएर त्यो स्थानमा पुगे भने ती रातो कच्चा बाटोहरूलाई कालो बाटोमा परिणत गर्नेछु। विगत 35 सालदेखि पहाडवासीले भय,संत्रास,डर अनि भाइ-भतिजाबाद बीच बिताइरहेका छन् भने अहिले पहाडमा परिवर्तनको लहर चलेको छ। यस्तो समयमा तपाई हामीले पहाडमा जनताको राज ल्याउन पर्छ। पेदोङका हाम्रो पार्टीका समर्थकहरू तथा परिवर्तन चाहने महानुभवहरूले एडवर्डस सामु हाम्रो पार्टी-लाई विजय बनाउने वाचा पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes