मार्चपछि पुरानो 100, 10 र 5 रुपियाँको नोट नचल्ने

आरबीआई सूत्रले दिएको जानकारी अनुसार आगामी मार्च-अप्रेल महिनापछि 100, 10 र 5 रुपियाँको पुरानो नोट चलनमा नआउने भएको छ। आरबीआईले यी पुरानो नोटहरूको सीरीज फिर्ता लिने योजनामा काम गरिरहेको बताइएको छ। आरबीआईका जेनरल म्यानेजर बी महेश अनुसार 100, 10 र 5 रुपियाँको पुरानो नोटको चलन अब बन्द गरिनेछ किनभने आरबीआईको मार्च-अप्रेलसम्म उक्त रुपियाँ फिर्ता लिइने योजना रहेको छ। यसको बदलीमा नयाँ रुपियाँ आरबीआईले सर्कुलेशनमा ल्याउने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *