मार्गरेट्सहोप चिया बगानका 224 परिवार गोजमुमोमा सामेल

सोनादा : टुङ्ग सन्तमेरिज समष्टि अन्तर्गत पर्ने मार्गरेट्सहोप चिया बगानको पक्कालाइनबाट गोरामुमो, टीएमसी, सीपीआरएम-बाट त्यागेर 74 परिवार अनि बस्ती गाउँका 150 परिवार गोजामुमो पार्टीमा सामेल भएका छन्। गोजमुमो समष्टि सभापति नुरी शेर्पाको अध्यक्षतामा सम्पन्न सभामा तिनीहरूले पूर्ण सर्मथन जनाउँदै पार्टीको झण्डा ग्रहण गरे। उक्त सर्मथन सभालाई जीटीए अध्यक्ष तथा गोजमुमो महासचिव अनित थापा, खरसाङ महकुमा समिति कार्यकारी अध्यक्ष समीरदीप ब्लोन अनि स्थानीय प्रतिनिधिहरूले सम्बोधन गरे। सभामा पीआरओ आरबी लामा, जीटीए बीओए सदस्या अनु छेत्री, केन्द्रीय समिति सदस्य महेन्द्र प्रधान, सोनादा पचेङ समष्टि सभापति सोनाम तामाङ, बसन्त कुलुङ राई, खरसाङ महकुमा समिति अनि समष्टि प्रतिनिधिहरूको विशेष उपस्थिति थियो ।

बेग्ला-बेग्लै कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चेयरम्यान अनित थापाले पहाड़ अहिले कोरोना भाइरसको संक्रमणले मात्र सिकिस्त छैन तर मन्द आर्थिक अवस्था, बेरोजगारीले पनि ग्रसित छ। कोरोनाको भ्याक्सिन त- बैज्ञानिकले निकाल्छ तर पहाड़लाई अहिले आर्थिक अवस्था सुधार्ने भ्याक्सिन चाहिएको छ भनी बताउँदै पहाड़मा अब आफुले रोजगारको भ्याक्सिन दिन चाहन्छु भनी बताए। तिनले मार्गरेट्सहोप क्षेत्रमा आफुलाई स्वागत जनाएकोमा खुशी व्यक्त गर्दै यस्तो उत्साहले आफुलाई अझ काम गर्ने ऊर्जा र जाँगर आउँछ भनी बताए। पहाड़को मुख्य एवम् जनता केन्द्रित मुद्दा बेरोजगार र पर्जा पट्टालाई मिशनको रुपमा लिएको पनि अनित थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes