मरमा चियाबारीमा 11 दिवसीय श्री शिव महापुराण महाज्ञान यज्ञको आरम्भ

मिरिक: मिरिकको मरमा चियाबारीमा आजदेखि एघार दिनव्यापी शिव महापुराणको आजदेखि विधिवत् रूपमा  शुभारम्भ गरियो। जीटीए चेयरम्यान अनित थापाले द्वीप प्रज्वलन गरेर यस धार्मिक श्री शिव महापुराण अनुष्ठानको विधिवत शुभारम्भ गरे। विविध धार्मिक झाँकीहरुको प्रदर्शन गर्दै मरमा चियाबारीको शिव मन्दिर परिसरबाट आज कलश यात्राको निकालिइयो भने यस शोभा यात्राले मरमा चियाबारीका विभिन्न स्थानहरुको परिक्रम  गरेर अन्तमा पुजा स्थलमा पुगेर समापन भयो।

प्रमुख ब्यास आचार्य पुरुषोत्तम कृष्ण शास्त्री अनि सह-सहयोगी ब्यास आचार्य गोविन्द दाहालद्वारा जानकारी गराए  अनुसार यो धार्मिक अनुष्ठान आजदेखि शुरू भएपछि 11 दिनसम्म विविध धार्मिक कार्यक्रमहरूको साथमा आगामी 11 मार्च महाशिवरात्रीको दिन समाप्त हुनेछ।  आज देखि लगातार 11 दिनसम्म प्रातकालीन पूजा-अर्चना, दिवाकालीन कथा-वाचन, झाँकी-प्रदर्शन अनि संध्याकालीन भजन अतिरिक्त यज्ञ पनि गरिने जानकारी मुख्य ब्यासले दिएका छन्। यस वर्ष श्री शिव महापुराणमा दुर्गावलीको टोली सुरुङ्गा, नेपालले भक्ति संगीत प्रस्तुत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes