मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीका खेलाडी बिनिसा खवास राष्ट्रीय कराते च्याम्पियनशीपको लागि देहरादुन प्रस्थान

खरसाङ (निसं): सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा एवं महानदीको तिरसठ लाइन निवासी दिवश खवास र उषा गिरी खवासकी छोरी बिनिसा खवासले राष्ट्रीय कराते च्याम्पियनशिपमा अंशग्रहण भएकी छन् । आगामी 21 देखि 23 अक्टोबरसम्म देहरादून, उत्तराखण्डमा आयोजित 16-17 वर्ष केटीवर्ग कुमितेमा कराते इन्डिया संगठनद्वारा आयोजित अखिल भारतीय राष्ट्रिय खेलामा तिनले भाग लिइनेछन्। विनिशाले माफाको महानदी शाखामा 2018 देखि तालिम लिइरहेकी छिन्। तिनले सन् 2019 मा भारतको नेशनल्स स्कूल गेम्स फेडरेशन अफ् इन्डियाको राष्ट्रिय स्तरमा समेत सहभागिता जनाइसकेकी छन्।

आज बागडुग्राबाट विमानमार्फत तिनी अलिपुरद्वार जिल्ला कराते संघका प्रमुख सेन्सी सुमन्ता दास र सुबांगी दास नामकी बालिकासँगै देहरादूनको लागि प्रस्थान भएकी छन्। बिनिशाका प्रशिक्षक तथा माफाका अध्यक्ष सेन्सी सन्दीप प्रधानले तिनको आमा र माफाका वरिष्ठ प्रशिक्षकहरूसँगै बागडुग्रासम्म साथ दिएका थिए। एकाडेमीले युवाहरूलाई प्रोत्साहित गर्न र उत्कृष्ट प्रतिभाहरूलाई समर्थन गर्न तिनको यात्रा लागतहरू पनि प्रायोजित गरेको छ। विनिशाले राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै गोर्खाको नाम उच्च रहोस् भन्ने सकारात्मक आशा व्यक्त गर्दै तिनको सफलताको लागि सबैसँग प्रार्थना र शुभकामनाका लागि तिनले अपिल समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes