मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको सोनादामा नयाँ शाखा उद्घाटन

खरसाङ : खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको आयोजनामा आज यसको एउटा शाखा सोनादामा खोलिएको छ। मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको सोनादामा खोलिएको नयाँ शाखाको उद्घाटन समारोह सोनादाको न्यु लाइट सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त उदघाटन कार्यक्रममा मुख्य अतिथिका रूपमा सोनादा पुलिस आउट पोस्ट ईञ्चार्ज बन्दना प्रधान उपस्थित थिइन् भने अन्य अतिथिहरूमा न्यूटन स्कूलका प्राचार्य कुशल छेत्री, न्यू लाइट क्लबका सचिव देवराज लामा, सुर-संगीत विद्यालयका प्राचार्य देवकुमार प्रधान, सामाजिक कार्यकर्ता बवेद्र राई, सुमन गुरुङ आदि उपस्थित थिए। यस अवसरमा सोनादा ब्राञ्च, सिपाहीधुरा र खरसाङ ब्राञ्चका नानीहरूले कराते खेलको प्रदर्शनी गरे।

सोनादा ब्राञ्चको इञ्चार्ज सुदिप प्रधानले कोलकातामा सम्पन्न भएको 24 औं पश्चिम बंगाल राज्य स्तरीय कराते च्याम्पियनशीपमा मेडल जित्ने नानीहरूलाई सम्मान जनाइयो। कार्यक्रमका मुख्य अतिथि सोनादा पुलिस आउट पोस्ट प्रमुख बन्दना प्रधानले सोनादा ब्राञ्च, नानीहरू र अभिभावकहरुलाई बधाई दिइन्। यसको साथै तिनले खरसाङ मार्टियल आर्ट एण्ड फिटनेस अकादमीलाई यो अकादमीमार्फत् समाजलाई विभिन्न क्रियाकलाप गरेर सचेत गराएकोमा बधाई तथा शुभकामना दिइन्। कार्यक्रममा सिपाहीधुरा, महानदी, सिंगेल ब्राञ्चका इञ्चार्जहरू क्रमैले छिरिङ भोटिया, अञ्जिला राई, तपना तामाङ, प्रतिमा प्रधान लगायत मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङका निर्देशक ईशा गुरुङ उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes