मार्टियल आर्टस् एण्ड फिटनेस अकादमी खरसाङमा गुरु पूर्णिमा पालन

खरसाङ : गुरुमा पूर्णिमाको अवसरमा खरसाङको मार्टियल आर्टस् एण्ड फिटनेस अकादमीको प्रशिक्षणकर्मी र विद्यार्थीहरूद्वारा एउटा कार्यशालाको आयोजना गरियो। उक्त कार्यशालामा हापकिडो नामक हाईब्रिड मार्टियल आर्टस् विषयमा जानकारी गराउऩको साथै बंगालको हापकिडो एसोसिएशनका उपसभापति मास्टर अनिल राईले प्रशिक्षण पनि गराए। तिनले खरसाङको मार्टियल आर्टस् एण्ड फिटनेस अकादमीको विद्यार्थीहरूलाई विशेष शारीरिक सक्षमताको लागि फाइटिङ र आत्मारक्षाको कला पनि सिकाए। यस कार्यशालामा मार्टियल आर्टस् एण्ड फिटनेस अकादमीका निर्देशक सन्दीप प्रधानद्वारा कराँते फिल्डको आफ्नो गुरु शिहान देबेन गुरुङलाई सम्मान गरे। यस अवसरमा मास्टर अनिल राई, सेनसी मिराज लेप्चा अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा सन्दीप प्रधानले आफ्ना विद्यार्थीहरूलाई शिक्षा दिँदै प्रत्येक फिल्डमा आफ्नो गुरुलाई सम्मान गर्नुपर्ने र जीवनमा सधैं असल चरित्रको साथमा समाजमा असल उदाहरण बन्ने आह्वान् पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes