मार्तोलले प्रहार गरेर स्वास्नीको हत्या, आरोपी लोग्ने पक्राउ

सिलगढी : स्वास्नीलाई टाउकोमा मार्तोलले प्रहार गरेर हत्या गरेको आरोपमा पुलिसले लोग्नेलाई पक्राउ गरेको छ। उक्त घटनापछि शिवमन्दिरको चाउमिन मोड इलाकामा सनसनी मच्चिएको छ। आरोपी लोग्नेको नाम राहुल मण्डल बताइएको छ। प्राप्त जानकारी अनुसार शिवमन्दिरको चाउमिन मोड इलाकामा भाँडाको घरमा बस्ने राहुल मण्डलले आज बिहान स्वास्नी सोनाली मण्डलको टाउकोमा मार्तोलले प्रहार गरेर हत्या गरेपछि टाउकोबाट बगेको रगत थाप्नको लागि यसको छेउमा एउटा भाँडा पनि राखेका थिए। यसपछि आरोपी लोग्ने आज बिहानैदेखि घर बन्द गरेर इलाकामा घुमफिर गरिरहेका थिए। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज बिहान लोग्ने-स्वास्नीबीच विवाद हुँदा लगभग 3 बजी लोग्नेले स्वास्नीको टाउकोमा मार्तोलले प्रहार गर्दा तिनको मृत्यु भएको छ। यसपछि आज बिहान लोग्ने राहुलले आफ्नी छोरीलाई लिएर बाहिर निस्के भने तिनले दिउँसो छिमेकीलाई स्वास्नीको हत्या गरेकोबारे बताए। घटनाको खबर फैलिनसाथ इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर आरोपी लोग्नेलाई पक्राउ गर्नको साथै शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes