मारवारी युवा मञ्च खरसाङद्वारा 12 जनालाई लगाइयो कृत्रिम हात-खुट्टा

खरसाङ: मारवारी युवा मञ्च खरसाङको आयोजनामा विभिन्न क्षेत्रका मानिसहरूलाई कृत्रिम खुट्टा र हातहरू प्रदान गरियो। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका हात खुट्टाहरू नभएका मानिसहरूलाई कृत्रिम हात खुट्टा प्रदान गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा राज्यसभा सांसद शान्ता छेत्री उपस्थित थिइन् भने विशिष्ट अतिथिहरूमा खरसाङ महकुमा शासक आईएएस एजाज अहम्मद, कङ्ग्रेस पार्टी खरसाङका सभापति लाइकाराम गुप्ता, अधिवक्ता पंकज गुप्ता, हिल तृणमूल नेता प्रदीप प्रधान, मारवारी युवा मञ्चका सभापति कुणाल अग्रवाल, सचिव विवेक गोयल, कन्भेनर मानव गोयल लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। उक्त कार्यक्रममा दार्जिलिङ, मङपु, सिटोङ, दुधे, पोख्रेबुङ, खरसाङ ,महानदी आदि क्षेत्रका हात खुट्टा नभएका मोठ 12 जनालाई आज नापजोख गरेर कृत्रिम हात खुट्टा लगाउने कार्य गरियो। उक्त कार्य भोलि पनि जारी रहने छ। यस विषयमा मारवारी युवा मञ्चको पक्षमा पत्रकारहरूसित कुराकानी गर्दै कार्यक्रमको कन्भेनर मानव गोयलले हामीले दुई दिवसीय रूपमा कृत्रिम हात खुट्टा लगाउने शिविर आयोजना गरेको र पहिलो दिन विभिन्न स्थानबाट आएका 12 जनालाई यहीँ नाप जोख गरेर नि:शुल्क कृत्रिम हात खुट्टा लगाइयो भने भोलि 19 जनवरीको दिन पनि उक्त कार्य जारी रहने छ। मारवारी युवा मञ्च गत जुलाई 2021 मा गठन भएको र केही समयभित्र नै धेरै सामाजिक कार्यहरू गरिरहेको तिनले बताए। उक्त मञ्चले खरसाङ महकुमा अस्पतालमा पिउने पानीको फिल्टर जड़ान गरिदिएको, केही दिन बजारमा खिँचड़ी वितरण गरेको साथै बेटी बचाऊ-बेटी पढ़ाऊअभियान अन्तर्गत बीपीएल परिवारका दुईजना नानीहरूलाई एक वर्षको लागि पढ़ाउन प्रायोजना गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes