मासकोट फुटबल क्लबलाई पराजित गरेर लिङतेन फुटबल टोली विजयी

बिजनबारी: स्थानीय युवाहरूलाई प्रोत्साहन गर्दै दुर्गम गाउँलाई सरकारसामु पुर्‍याउने उद्देश्य लिएर कर्मी रोयेङ संघ युवा एकाई अप्पर नेजीद्वारा आयोजित अन्तर ग्रामीण नकआउट फुटबल प्रतियोगिता एउटा भव्य कार्यक्रमको साथमा समापन गरियो। स्थानीय गोक दुई ग्राम अन्तर्गत अप्पर नेजी सार्वजनिक खेल मैदानमा भव्य सांस्कृतिक कार्यक्रमको साथमा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा अप्पर लिङतेन फुटबल दल आलेले मासकोट फुटबल दल मालाताङलाई 3-1 गोलको अन्तरले पराजित गरेर विजयी बन्यो।

दुई चरणमा आयोजना गरिएको उक्त फाइनल खेलको समापन कार्यक्रममा गोजमुमो पुल बिजनबारी गोक समष्टि सभापति एसएम राई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। अर्कोतिर युवाहरूलाई उचित मार्गदर्शन दिँदै सकेसम्म मञ्चमा पुर्‍याउने चाहनाको साथमा फुटबल प्रतियोगिताको आयोजना गरेको आयोजक पक्षले जनाएको छ। विविध सांस्कृतिक रङ्गारग कार्यक्रमसँगै सम्पन्न फाइनल खेलको कार्यक्रममा नवोदित स्थानीय कलाकारहरूले जातीय नाँच समेत प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes