मास्क नलगाउनेहरूलाई स्टुडेन्ट सोसाइटी अफ सिलगढीका सदस्यहरूले माला लगाइदिएर कोरोनाबारे गरे जागरूक 

सिलगढी : देशभरिमा झैँ यता सिलगढीमा पनि कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले कोरोनाबारे मानिसहरूमा जागरूकता फैलाउने उद्देश्य लिएर विविध पहल गरिरहेको छ। एकातिर सिलगढी पुलिस प्रशासनले प्रतिदिन अभियान चलाएर मास्क नलगाउने मानिसहरूलाई पक्राउ गरिरहेको छ भने अर्कोतिर विभिन्न सामाजिक संस्थाहरूद्वारा मानिसहरूलाई कोरोनाबारे जागरूकता फैलाइरहेको छ। यसै क्रममा स्टुडेन्ट सोसाइटी अफ सिलगढी नाम गरेको संस्थाले आज सिलगढीको विधान मार्केट इलाकामा अभियान चलाएर मानिसहरूलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्ने साथै सेनिटाइज गर्ने अपील गरे। यसको साथै मास्क नलगाई बजारमा हिँडिरहेका मानिसहरू तथा च्यापुमा मास्क झुन्ड्याएर हिँड्डुल गरिरहेका मानिसहरूलाई माला लगाई दिएर थप्पडी बजाउँदै मास्क लगाउने अनुरोध पनि गरियो। स्टुडेन्ट सोसाइटी अफ सिलगढीका सदस्य विवेक झाले भने, हाल सिलगढीमा पनि कोरोना संक्रमणको मामिला निक्कै बढ्दै गइरहेको छ। गत वर्ष पनि कोरोनाले गर्दा भयावह स्थिति उत्पन्न भएकोले पुनः यस प्रकारको स्थिति नहोस् भन्ने उद्देश्य लिएर आज मानिसहरूलाई अनिवार्य रूपमा मास्क लगाउने अनुरोध गर्दै कोरोनाप्रति जागरूक गराइएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibombetbey girişsonbahis girişesbet girişsonbahisesbetgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciojojobetgrandpashabettambet giriştambetgrandpashabettambetgrandpashabetgrandpashabet girişbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes