मास्क नलगाए राजगञ्ज बीडीओ कार्यालयमा प्रवेश गर्नमा रोक

राजगञ्ज : कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर राजगञ्ज बीडीओ कार्यालयमा बिना मास्क प्रवेश गर्नमा रोक लगाइएको छ। राजगञ्जका बीडीओ एनसी शेर्पाले बताएअनुसार यदि कुनै पनि व्यक्ति मास्क नलगाई कार्यालयमा प्रवेश गरे तिनीहरूलाई कुनै परिसेवा दिइने छैन। राजगञ्ज बीडीओ कार्यालयको गेट र कार्यालय कोठाको दैलोमा यसबारे नोटिस टाँसिएको छ। राजगञ्ज बीडीओ अफिसमा विभिन्न कामले गर्दा प्रतिदिन धेरै संख्यामा मानिसहरू आउने गर्दछन्। हाल कोरोनाको दोस्रो लहरले भयानक रूप लिइरहेकोले गर्दा नै यसप्रकारको कदम उठाइएको एनसी शेर्पाले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes