मास्क नलगाई घुमिरहेका मानिसहरूलाई खुट्टा छोएर मास्क लगाउने गरियो अपील

सिलगढी : देशका विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि कोरोनाको दोस्रो लहरको बढ्दो संक्रमणलाई ध्यानमा राखेर मानिसहरूलाई बारम्बार मास्क प्रयोग गर्ने अपील गरे तापनि मास्क नलगाई सहरमा हिँडिरहेको देखियो। यसैले आज स्वयम्‌सेवी संगठनका सदस्यहरूले मास्क नलगाएका मानिसहरूको खुट्टा छोएर मास्क लगाउने अपील गरे। विधान मार्केट व्यवसायी समिति र एउटा स्वयम्‌सेवी संगठनको संयुक्त पहलमा मानिसहरूलाई कोरोना भाइरसबारे सचेतन गराउँदै सडकमा ओर्लिएको छ। धेरैजनाले मार्केटमा मास्क नलगाई व्यवसाय गरिरहेको तथा बिना मास्क बजारमा मानिसहरू घुमिरहेको देखेपछि संगठनका एकजना सदस्यले पीपीई किट लगाएर मास्क नलगाउने मानिसको खुट्टा छोएर मास्क लगाउने अपील गरेको देखियो। यसको साथै तिनीहरूले सबैलाई कोरोनाबारे जागरूक गर्दै हात जोडेर मास्क लगाउने अपील पनि गरे। व्यवसायी समितिका सदस्यहरूले मानिसहरूलाई घरबाट बाहिर निस्किँदा मास्क लगाउने अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes