मतदान गर्नमा बाधा दिएको आरोप, भाजपा कार्यकर्ताद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

कुचबिहार : माथाभाङ्गा 2 नम्बर ब्लक अन्तर्गत आमता संलग्न इलाकामा भजनेर छड़ा 2/197 नम्बर बुथका भाजपा कार्यकर्ताहरूले मतदानमा बाधा दिएको आरोप लगाउँदै सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 11 बजी भाजपा कार्यकर्ताहरूले सडक जाम गरेर विरोध प्रदर्शन गरे। तिनीहरूलाई मतदान गर्नमा बाधा दिएको आरोप रहेको छ। यस अवधि तिनीहरूलाई धम्की दिँदै कुटपीट समेत गरेको साथै केही घरहरू तोडफोड गरिदिएको आरोप रहेको छ। भाजपाको माथाभाङ्गा विधानसभाका विधायक सुशील बर्मनले बताएअनुसार तृणमूल कङ्ग्रेसले मानिसहरूको लोकतान्त्रिक अधिकारहरूको हत्या गरिरहेको छ। अर्कोतिर, भाजपाद्वारा लगाइएको आरोपहरू निराधार रहेको तृणमूलले दावी गरेको छ। तृणमूल कङ्ग्रेसका ब्लक अध्यक्ष प्रदीप रञ्जन रायले घटनाको आरोपहरू झुटो रहेको बताए। इलाकामा सडक जाम गरेको खबर पाउनसाथ विशाल पुलिस बल घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित कुराकारी गरेर स्थिति सामान्य गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes