मतदान केन्द्रहरूमा बत्तीको व्यवस्था नभएपछि प्रार्थी शिखा च्याटर्जी मोमबत्ती जलाइदिने गरिन् अपील 

सिलगढी : केही मतदान केन्द्रहरूमा पर्याप्त लाइटहरू नभएकोले गर्दा मतदाताहरूलाई समस्याको सामना गर्नपरिरहेको छ। सिलगढी, डाबग्राम-फुलबारी लगायत विभिन्न विधानसभा केन्द्रबाट यस प्रकारको आरोप अघि आएको छ। यसैले उम्मेद्वारहरू विभिन्न ठाउँको बुथहरूमा गएर चुनाउ आयोगलाई यसबारे जानकारी दिइरहेका छन्। अर्कोतिर, डाबग्राम-फुलबारी विधानसभा केन्द्रका भाजपा उम्मेद्वार शिखा च्याटर्जीले यहाँको धेरैवटा मतदान केन्द्रहरूमा परिदर्शन अवधि मतदान केन्द्रहरूमा पर्याप्त उज्यालो नरहेको देखेपछि मतदाताहरूलाई असुविधा नहोस् भन्ने उद्देश्य लिएर तिनले त्यहाँ खटिएका चुनाउ प्रभारी मतदान कर्मीहरूलाई मोमबत्तीको व्यवस्था गरिदिने अपील गरिन्। यसको साथै पर्याप्त लाइटको व्यवस्था नभएको कतिपय मतदान केन्द्रहरूमा लाइटको उचित व्यवस्था गरिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes