मतदाता सूचीमा नयाँ नाम दर्ता, स्थानन्तरण, संशोधन र बियोजन गराउने कार्य जारी

खरसाङ (निसं): मतदाता सूचीमा नाम दर्ता गराउने, स्थानन्तरण र संशोधनको कार्य अहिले धमाधम चलिरहेको छ। खरसाङ महकुमा शासक कार्यालयबाट जारी विज्ञप्तिमा उमेर पुगेकाहरूले आफ्नो नाम मतदाता सूचीमा नाम दर्ता गराउन सक्ने तथा स्थानन्तरण गर्न चाहने र संशोधन गर्न चाहनेहरूका लागि पुन: निरीक्षणको कार्य जारी रहेको बताइएको छ। महकुमा शासक कार्यालयबाट प्राप्त जानकारी अनुसार मतादाता सूची पुन: निरीक्षणको कार्य गत 1 नोभेम्बरदेखि धमाधम चलिरहेको छ भने आगामी 9 दिसम्बरसम्म चल्ने भएको छ। यसको लागि प्रत्येक मतदान केन्द्रमा बुथ लेबर अफिसर (बीएलओ) प्रत्येक दिन बिहान 11 बजेदेखि 1 बजेसम्म बस्ने अनि विशेष अभियान अन्तर्गत शनिवार र आइतबार बिहान 11 बजेदेखि 4 बजेसम्म बस्ने बताइएको छ। आगामी 1 जनवरी 2024 भित्र 18 वर्ष पुगेकाहरूले अनलाइन वेबसाइट www.elector.eci.gov.in मार्फत मतदाता सूचीमा नाम दर्ता गराउन सक्नेछन्। यसैगरी, नै मतदाता सूचीमा नाम अन्तर्भुक्त, नाम संशोधन, स्थानन्तरण र बियोजन गराउन पनि प्रावधान राखिएको छ। यी सबैको लागि अनलाइन काम गर्नलाई वेबसाइट www.elector.eci.gov.in मा गएर दर्ता गराउन सक्ने बताइएको छ। अनलाइन आवेदनको लागि स्थानीय विभिन्न कार्यालयहरू महकुमा शासक कार्यालय, खण्ड विकास कार्यालय, नगरपालिका कार्यालय र प्रत्येक ग्राम पञ्चायत कार्यालयतिर पनि सेवा केन्द्रहरू राखिएको तथा बंगला सहायता केन्द्रबाट पनि नि:शुल्क लाभ उठाउन सक्ने बताइएको छ। यसको अतिरिक्त कुनै असुविधा भएको खण्डमा हेल्प लाइन नम्बर 70766-26070-मा सम्पर्क गर्न सक्ने पनि जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes