मातेको अवस्थामा छोरालाई आमाले गाली गर्दा फाँसी लगाएर छोराले गरे आत्माहत्या, इलाकामा शोकको लहर

सिलगढी (निसं): मातेर घरमा आएको देखेर आमाले छोरालाई गाली गर्दा निजी कलेजमा अध्यायनरत् एकजना युवकले घाँटीमा फाँसी लगाएर आत्माहत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना सिलगढी नगर निगमको 23 नम्बर वार्ड अन्तर्गत सूर्यनगर मैदान नजिक भएको हो। प्राप्त जानकारी अनुसार मद-मदिरा पिएर घरमा आएपछि आमाले गाली गरेपछि रिसले छोराले आत्महत्या गरेको बताइएको छ। मृतकको नाम अंशुमान दास (18) हो। तिनी सिलगढीको एउटा निजी कलेजमा होटल म्यानेजमेन्टका छात्र थिए। घटनाक्रम अनुसार गत होलीको दिन मद पिएर घरमा आएको देखेपछि युवकलाई तिनका आमाले गाली गरेका थिए। यसपछि युवकले आफ्नो आमासित बात गर्न छोडेका थिए अनि सोमवार राति तिनले आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरे। आज बिहान घरमा आमाले छोरालाई घाँटीमा पासो लगाएर झुन्डिरहेको अवस्थामा देखे। यसपछि तत्कालै तिनलाई निकालेर जिल्ला अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, घटनाको खबर पाएर वार्ड पार्षद लक्ष्मी पाल युवकको घरमा पुगेका थिए। घटनाले इलाकामा शोकको लहर छाएको छ।

अर्कोतिर, मृतकको आमाले आरोप लगाउँदै बताए अनुसार तिनको घरमा एकजना युवती भाडामा बस्छन्। छोराको उक्त युवती अनि तिनका साथीहरूसित मेलजोल थियो। सम्भवत: होलीको दिन छोरालाई मद-मदिरा पिउनका लागि तिनीहरूले नै वाध्य गराएका थिए। छोरा मातेको देखेर नै आफुले छोरालाई गाली गरेका थिए। यसपछि तिनले आफुसित बोलचाल बन्द गरेका थिए। तर आज बिहान अचानक छोरालाई झुन्डिएको अवस्थामा आफुले देखेको आमाले बताइन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetholiganbetsonbahisholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes