मातेको अवस्थामा एकजना व्यक्तिले आफ्नै घरमा लगायो आगो

सिलगढी : एनजेपी संलग्न जनतापाडामा एकजना व्यक्तिले रक्सी पिएको अवस्थामा आफ्नौ घरमा आगो लगाएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार श्यामल साहाले रक्सी पिएर दिनहुँ घरमा झै-झगडा गर्ने गरेको साथै हिजो राति मातेको अवस्थामा तिनले आफ्नै घरमा आगो लगाए। आगलागीको खबर पाएर दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए तापनि घर जलेर खरानी भइसकेको बताइएको छ। आज बिहान 35 नम्बर वार्ड को-अर्डिनेटर चन्द्रानी मण्डल घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गर्नको साथै स्थानीय मानिसहरूको अभियोगको आधारमा तिनले श्यामल साहाविरुद्ध थानामा एउटा लिखित अभियोग दर्ता गरिन्। यसको साथै श्यामल साहालाई निशामुक्त केन्द्रमा पठाउने व्यवस्था गर्ने तिनले बताइन्। आरोपी श्यामले घटनास्थलबाट सुँइकुच्चा ठोकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes