मटेलीमा भाजपा युवा मोर्चाको सांगठनिक सभा

मटेली : आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर युवा शक्तिलाई अझ बलियो बनाउने उद्देश्य लिएर आज मटेलीको भाजपा कार्यालयमा नगराकट्टा विधानसभाको एउटा सांगठनिक सभा सम्पन्न भयो। उक्त सभामा चियाकमान लगायत ग्रामीण क्षेत्रहरूमा युवा मोर्चाको संगठनलाई अझ बलियो बनाउनेबारे चर्चा-परिचर्चा गरियो। सभाको अन्तमा भाजपा युवा मोर्चाको जलपाईगढी जिल्ला अध्यक्ष पलेन घोषले आजको सभामा नगरकट्टा विधानसभाको युवा मोर्चाका नेताहरूलाई लिएर सांगठनिक चर्चा गरेको बताए। तिनले अझ भने, आफूहरूले चुनाउको रणनीति हालसम्म शुरू गर्न अगावै तृणमूल कांग्रेस डराइरहेको छ। विशेष गरेर यहाँको चियाकमानमा युवा संगठनलाई अझ दह्रिलो बनाउने प्रयास भइरहेको छ। यस अवसरमा भाजपाका मटेली अप्पर मण्डल अध्यक्ष पुना भेङ्गरा, जिल्ला महासचिव शंकर सरकार लगायत नगरकट्टा विधानसभाको पाँचजना मण्डल अध्यक्ष र नेताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes