मटेली चियाकमानबाट 13 फुट लामो किङ कोबरा उद्धार

मटेली: मटेली चियाकमानको नालीबाट लगभग 13 फुट लामो किङ कोबरा उद्धार गरेको छ। आज बिहान मटेली ब्लकको बडोदिघी चियाकमानको टिलाबारी डिभिजनको नालीमा चियाश्रमिकहरूले किङ कोबरा देखे। घटनाको खबर पाएर सर्पप्रेमी श्यामाप्रसाद पान्डे र दिवस राई घटनास्थलमा पुगेर उक्त किङ कोबरालाई उद्धार गरेर लाटागढी पर्यवेक्षण केन्द्रमा लगे। त्यहाँ उपचारपछि किङ कोबराको गोरूमारा जङ्गलमा छोडिदिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes