मातेर घरमा अशान्ति गरेपछि परिवारका सदस्यहरूले हात-खुट्टा बाँधेर राख्दा एकजना व्यक्तिको मृत्यु

अलीपुरद्वार, 20 सितम्बर (निसं): मातेर परिवारमा अशान्ति गरेको कारण परिवारका सदस्यहरूले एकजना व्यक्तिलाई हात-खुट्टा बाँधेर छोडीदिएका थिए। तर, यसो गर्नाले तिनको मृत्यु हुन्छ भन्ने कुरा परिवारका सदस्यहरूलाई थाहा नभएको बताइएको छ। उक्त घटना पछि अलीपुरद्वार जिल्लाको कुमारग्राम ब्लक अन्तर्गत पूर्व सालबाडी घोलनी घाट संलग्न इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम राफेल मिञ्ज (45) हो।
प्राप्त जानकारी अनुसार उक्त व्यक्ति सधैंजसो मदपान गरेर घरमा आएपछि झै-झगडा गर्थे। बिहिबार पनि तिनले घरमा आएर अशान्ति गरेपछि वाक्कै भएर अन्तमा परिवारका सदस्यहरूले हात-खुट्टा बाँधी दिए। यसपछि सबै आ-आफ्नै काममा व्यस्त भए।त्यसपछि परिवारका सदस्यहरूले डोरी खोलिदिने कोशिश गर्दा उक्त व्यक्ति मृत अवस्थामा पुगिसकेको देखे। यसपछि उक्त व्याक्तिको शव घरमा लिएर गए। शुक्रवार मामिला प्रकाशमा आउन साथ बारोबिसा आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पताल पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes