माथाभाङ्गामा ट्र्याक्टर पल्टिँदा 3 जनाको मृत्यु

घोकसाडाङ्गा : एउटा ट्र्याक्टर अनियन्त्रित भएर कल्भर्टदेखि मुनि पल्टिँदा 3 जनाको मृत्यु भएको छ। मृतकहरू क्रमैले मोसलेम मियाँ (26), अमित बर्मन (19) र हरिबल बर्मन (19) सामेल छन्। प्राप्त जानकारीअनुसार माथाभाङ्गा 2 ब्लकको लतापाता ग्राम पञ्चायतको लाफाबारी बुरी तोर्षा नदी किनारमा मोसालेम मियाँ र तिनका दुईजना साथी अमित बर्मन र हरिबल बर्मन ट्र्याक्टर लिएर खेतमा काम गर्न गइरहेको समय ट्र्याक्टर अनियन्त्रित भएर कल्भर्टमुनि पल्टियो। उक्त घटनामा तीनैजना गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकले तिनीहरूलाई मृत घोषित गरिदिए। घटनापछि इलाकामा शोकको लहर छाएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetcup girişbetcupJojobetcasibom Built with ❤︎ by appycodes