माथाभाङ्गामा बम विस्फोटमा घाइते भएका शिशुको परिवारसित भेटे भाजपाका दुई विधायकले

कुचबिहार : नयाँ वर्षको पहिलो दिन हिजो माथाभाङ्गामा बम विस्फोट हुँदा एकजना शिशु गम्भीर रूपमा घाइते भएका थिए भने हाल तिनी सिलगढीको एउटा निजी नर्सिङहोममा उपचाराधीन अवस्थामा छन्। उक्त घटनापछि इलाकामा आतङ्कको माहौल देखापरेको छ। माथाभाङ्गाका भाजपा विधायक सुशील बर्मन, शीतलकुचीका विधायक बरेनचन्द्र बर्मनले आज घाइते शिशुको परिवारका सदस्यसित भेट गर्नको साथै घटनास्थलको निरीक्षण गरे। यस विषयमा माथाभाङ्गाका विधायक सुशील चन्द्र बर्मनले भने, यस परिवारप्रति संवेदना व्यक्त गर्नको लागि आफूहरू समक्ष कुनै शब्द छैन। तथापि, आफूहरू पीडित परिवारको साथमा रहनेछौँ। उक्त घटनालाई लिएर तिनले राज्य सरकारप्रति क्षोभ प्रकट गरे। यसैगरी, शीतलकुचीका विधायक बरेनचन्द्र बर्मनले उक्त घटनाको कठोर निन्दा गरे। राज्यभरिमै जसरी बम तथा बन्दुक तयार गरिरहेको छ यसले गर्दा साधारण मानिसहरूको सुरक्षालाई लिएर प्रश्न चिन्ह खडा गरेको छ। अर्कोतिर, तृणमूल युवा अध्यक्ष सुमन कुमार रायले भने, विपक्षीले तृणमूल स्थापना दिवसको अवसरमा यस इलाकामा आफूहरूको बैठक विफल गर्नको लागि यस प्रकार कार्य गरेको हो। आफू विधायक बनेपछि हालसम्म उक्त इलाकामा भाजपाको कोही पनि आएको थिएन तर आज एकजना शिशु बम विस्फोटमा घाइते भएपछि तिनीहरू राजनीति गर्नको लागि यहाँ आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes