माथाभाङ्गामा बम विस्फोट हुँदा शिशु गम्भीर घाइते

कुचबिहारमा : नयाँ वर्षको पहिलो दिन नै बम विस्फोट हुँदा एकजना शिशु गम्भीर रूपमा घाइते भएको छ। उक्त घटना कुचबिहार माथाभाङ्गा 1 नम्बर ब्लकको केदारहाट ग्राम पञ्चायतको जोरशिमुली इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार धनपति बर्मनले आज आलुको खेतीमा पानी हाल्नको लागि मोटर लगाएको समय तिनको भतिजा लगायत केही नानीहरू उक्त पानीमा खेल्न गए। त्यस समय धनपतिले ती नानीहरूलाई गाली गर्दा तिनीहरू त्यहाँबाट निस्केर आइरहेको समय तिनले बम विस्फोटको आवाज सुने। उक्त घटनामा सुजय बर्मन नाम गरेको एकजना शिशु गम्भीर रूपमा घाइते भएपछि तिनलाई तत्कालै उद्धार गरेर माथाभाङ्गा महकुमा अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर माथाभाङ्गा थाना पुलिस अस्पतालमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes