माथाभाङ्गामा प्रशासनद्वारा प्लास्टिकविरुद्ध अभियान

कुचबिहार : माथाभाङ्गा महकुमा प्रशासनले सहरमा प्लास्टिकविरुद्ध अभियान शुरू गरेको छ। प्राप्त जानकारीअनुसार माथाभाङ्गाको महकुमाशासक अचिन्त्य कुमार हाजरा, माथाभाङ्गा नगरपालिका चेयरम्यान लखपति प्रामाणिक, भाइस चेयरम्यान विश्वजीत साहा लगायत पुलिस प्रशासनलाई साथमा लिएर आजदेखि उक्त अभियान चलाइयो। उक्त अभियान अवधि प्रशासनले सहरको केही दोकानहरूबाट प्लास्टिकको क्यारीब्याग लगायत विभिन्न समानहरू उद्धार गर्नको साथै व्यवसायीहरूलाई सतर्क पनि गराए। यस विषयमा माथाभाङ्गा महकुमाशासक अचिन्त्य कुमार हाजराले भने, राज्य सरकारको तर्फबाट प्लास्टिकको क्यारीब्याग प्रयोग गर्नमा निषेध गरे तापनि केही व्यवसायीहरूले यसको प्रयोग गरिरहेको छ। पर्यावरणको रक्षा गर्ने उद्देश्य लिएर प्लास्टिकको प्रयोग गर्न बन्द गरिएको हो। आज माथाभाङ्गा सहरको केही दोकानहरूमा अभियान चलाएर प्लास्टिकको क्यारीब्याग, थर्मकल जफत गर्नको साथै कानुन अनुसार ती व्यवसायीहरूविरुद्ध कार्वाही गरिने तिनले बताए। अर्कोतिर, माथाभाङ्गा नगरपालिका चेयरम्यान लखपति प्रामाणिकले बताएअनुसार आज प्लास्टिकको क्यारीब्यागविरुद्ध सचेतनतामूलक प्रचार गर्नको साथै केही दोकानहरूबाट प्लास्टिकको क्यारीब्याग जफत गरेको छ। यी दोकानेहरूविरुद्ध कानुन अनुसार कार्वाही गरिने तिनले बताए। आगामी दिनमा यस प्रकारको अभियान चलाइने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes