माथाभाङ्गामा ट्रेनको धक्का लागेर व्यक्तिको मृत्यु

कुचबिहार : ट्रेनको धक्का लागेर एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना कुचबिहार जिल्लाको माथाभाङ्गा 1 नम्बर ब्लकको हाजराहाट 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत खाटेरबारी इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम बलराम बर्मन बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मदपान गरेको अवस्थामा ट्रेन अघि जाँदा ट्रेनको धक्का लागेर उक्त व्यक्तिको मृत्यु भएको हो। घटनाको खबर पाएर माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि माथाभाङ्गा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin