माथाभाङ्गामा तृणमूल अञ्चल सभापतिको घर अघि बम विस्फोट, भाजपा विरुद्ध आरोप

कुचबिहार : माथाभाङ्गा 1 नम्बर ब्लकको पचागढ ग्राम पञ्चायत इलाकामा तृणमूल कङ्ग्रेसका अञ्चल सभापतिको घर अघि बम विस्फोट भएको घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार गत अबेर राति इलाकामा ठुलो आवाज सुनेपछि तृणमूल कङ्ग्रेसका अञ्चल सभापति सञ्जय विश्वास र स्थानीय मानिसहरू घटनास्थलमा गएर हेर्दा बम बनाउने सर-समान छरपस्ट अवस्थामा रहेको साथै एउटा जिउँदो बम पनि देखे। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर जिउँदो बम उद्धार गरेर लगेको बताइएको छ। तृणमूल कङ्ग्रेसका अञ्चल सभापति सञ्जय विश्वासले भने, राति सुतिरहेको समय ठुलो आवाज सुनेपछि घर बाहिर निस्केर हेर्दा चारैतिर धुवाँ फैलिएको थियो। यसपछि बम बनाउने सर-समान साथै एउटा जिउँदो बम पनि भुइँमा देखे। पञ्चायत चुनाउ नजिकै छ। विरोधी पार्टीहरूसित जनताको समर्थन नरहेकोले गर्दा नै तिनीहरूले बमबारीको राजनीति गरिरहेको छ। यस विषयमा थानामा अभियोग दर्ता गरिने तिनले बताए। अर्कोतिर, यस घटनामा विपक्षीको नाम अघि आए तापनि भाजपाको 4 नम्बर मण्डल अध्यक्ष शेखर रायले भने, तृणमूल गुट द्वन्द्वको कारण नै उक्त घटना घटेको हो। उक्त घटनामा भाजपा संलग्न छैन। भाजपाविरुद्ध झुटो आरोप लगाइरहेको तिनले दावी गरे। पुलिसले घटना जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes