माथाभाङ्गामा तृणमूल नेताको घरमा बम विस्फोट, भाजपाविरुद्ध आरोप

कुचबिहार : कुचबिहारको माथाभाङ्गा पञ्चानन मोड इलाकामा एकजना तृणमूल नेताको घरमा बम विस्फोट भएको घटनाले इलाकामा सनसनी मच्चियो। भाजपाविरुद्ध बम विस्फोटको अभियोग उठेको छ। तृणमूल नेता रमेन प्रमाणिकले बताएअनुसार भाजपाले डाकेको बन्धको विरोधमा आफू सडकमा ओर्लिएका थियौँ। यसैले राति मेरो घर अघि भाजपाले बम विस्फोट गरेको तिनले आरोप लगाए। बम विस्फोट हुँदा घरको टिनको छाना भत्किएको छ। उक्त घटनापछि परिवारका सदस्यहरू लगायत इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। घटनाको खबर पाएर पचागढ अञ्चल तृणमूल कङ्ग्रेस सभापति सञ्जय विश्वास आज बिहान तृणमूल नेताको घरमा आइपुगेका थिए। तिनले पनि उक्त बम विस्फोट भाजपाले गरेको आरोप लगाएका छन्। अर्कोतिर, तृणमूलले लगाएको आरोप झुटो रहेको भाजपाले दावी गरेको छ। तृणमूलको गुट द्वन्द्वले गर्दा नै उक्त घटना भएको हो। भाजपा विरुद्ध झुटो आरोप लगाइरहेको भाजपा 4 मण्डल सभापति शेखर रायले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes