माथाभांगा गर्ल्स हाई स्कूलको शिक्षिका अञ्जली रायको अस्वाभाविक मृत्यु

कुचबिहार (निसं): एकजना शिक्षिकाको अस्वाभाविक मृत्यु भएको घटना सामु आएको छ। माथाभांगा सहरको 9 नम्बर वार्ड संलग्न सुटुंगा नदीबाट उक्त शिक्षिकाको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले सुटुंगा नदीमा एउटा शव देखेपछि यसबारे माथाभांगा पुलिसलाई जानकारी दिए। यसपछि नदीबाट शव पुलिसले उद्धार गरेपछि मृतक माथाभागा गर्ल्स हाई स्कूलको शिक्षिका अञ्जली रायको रूपमा चिन्हित गरेको छ। अर्कोतिर, घटनाको खबर पाएपछि शिक्षिकाको परिवारका सदस्यहरू अनि स्कूलको प्रधानाध्यापिका घटना स्थलमा आइपुगेका थिए। उक्त घटना किन र कसरी भयो भन्नेबारे हालसम्म सबैजना अनभिज्ञ छन्। स्कूलको प्रधानाध्यापिकाले भने, आज बिहान शिक्षिका अञ्जली स्कूल आएर ब्याग राखेर हस्ताक्षर गरेपछि स्कूलबाट निक्लेका थिए। यसपछि तिनको शव नदीबाट उद्धार भएको खबर हामीलाई प्राप्त भयो। शिक्षिका मानसिक रूपले विक्षिप्त थिइन्। तिनी स्कूलमा कहिले-काहीं आफै रून्थे। अर्कोतिर, पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes