मातेको अवस्थामा दुईजना साथीको झगडा हुँदा एकजनाले गुमायो ज्यान, पुलिसले गऱ्यो साथीलाई पक्राउ

सिलगढी (निसं): साथीको हत्या गरेको आरोपमा साहिल मुण्डालाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गऱ्यो। प्राप्त जानकारी अनुसार गत सोमवार राति मतिगढा थाना अन्तर्गत पतन चिया कमान इलाकामा मदपान सेवन गरिरहेको समय दुईजना साथी ऋतिक मुण्डा र साहिल मुण्डामाझ सामान्य कुरामा झै-झमेला भएपछि अन्तमा झगडा भयो। यस अवधि साहिल मुण्डाले ऋतिक मुण्डालाई धक्का दिँदा तिनी एउटा ढुंगामा ठोक्किएर टाउकोमा गम्भीर चोट लाग्यो। यसपछि तिनलाई अस्पताल लगियो, त्यहाँ मंगलवार अबेर राति ऋतिकको अवस्था अचानक अझ खराब भएपछि त्यहाँबाट तिनलाई उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
अर्कोतिर, ऋतिक मुण्डाको मृत्यु भएपछि तिनका परिवारका सदस्यहरूले मतिगढा थानामा साहिल मुण्डा विरूद्ध लिखित अभियोग दर्ता गरे। यसपछि अभियोगको आधारमा मामिलाको जाँच गर्दै मतिगढा पुलिसले ऋतिक मुण्डाको हत्या गरेको आरोपमा मामिला दर्ता गरेर साहिल मुण्डालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes