माथिबाट ढुङ्गा झर्दा वाहन क्षतिग्रस्त, यात्रीहरू घाइते

गान्तोक : अविरल वर्षाले गर्दा दक्षिण सिक्किमको भञ्ज्याङ र बिक्मतबिच आज बिहान माथिबाट ढुङ्गा झर्दा एउटा वाहन क्षतिग्रस्त बनेको छ भने वाहनमा सवार यात्रीहरू घाइते भएका छन्। दुध बोक्ने वाहनको  चालक लगायत अन्य मानिसहरूको सहयोगमा तत्कालै घाइतेहरूलाई उद्धार गरेर उपचारको अस्पताल पठाइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *