मत्थु लोग्नेदेवारा स्वास्नीको हत्या

अलिपुरद्वार: अलिपुरद्वारको फालाकाटा थाना अन्तर्गत पर्ने छोटो सालकुमार ग्राम पञ्चायतको शिवनाथपुरमा एकजना मत्थु लोग्नेले आफ्नै स्वास्नीको हत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक महिलाको नाम राजकुमारी उरांव बताइएको छ। हत्यारा लोग्नेलाई पुलिसले पक्राउ गरेको छ। घटनाक्रम अनुसार गत राति लोग्ने-स्वास्नीमाझ सामान्य विषयमा झगडा हुँदा मत्थु लोग्नेले आवेशमा आएर स्वास्नीलाई काठको दाउराले हिर्काउँदा तिनको मृत्यु भएको हो। पुलिसले हत्यारा लोग्नेलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes