मथुरा चिया बगानमा पिञ्जरामा फँस्यो वयस्क चितुवा

अलीपुरद्वार, 22 नोभेम्बर (निसं): अलीपुरद्वार जिल्लाको मथुरा चिया बगानको एक नम्बर सेक्शनमा वन विभागद्वारा राखिएको पिञ्जरामा आज बिहान एउटा वयस्क चितुवा फँसेको छ। जानकारी अनुसार, मथुरा चिया बगानका श्रमिकहरूले केही दिनदेखि चितुवाको गतिविधि देखेका थिए। यसैले चितुवालाई समात्नको लागि चिलपाता रेञ्जले मथुरा चिया बगानको एक नम्बर सेक्शनमा पिञ्जरा राखेका थिए। आज बिहान उक्त पिञ्जरामा एउटा वयस्क चितुवा फँस्यो। पिञ्जरामा चितुवा देखेपछि श्रमिकहरूले वन विभागलाई सूचना दिए। खबर पाएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर पिञ्जरामा फँसेको चितुवालाई उद्धार गरेपछि अन्यत्र लगेर घना जङ्गलमा छोडिदिएको छ। यस सम्बन्धमा जलदापाडा क्षेत्रका डीएफओ-ले भने, शारीरिक परीक्षण अनि प्राथमिक उपचार गरेपछि चितुवालाई घना जङ्गलमा छोडिएको छ।

बगानमा थापेको पिञ्जरामा फँस्यो वयस्क चितुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes