मतिगढा-नक्सलबारी विधानसभा केन्द्रका तृणमूल कङ्ग्रेस प्रार्थी राजेन सुन्दास

सिलगढी : तृणमूल कङ्ग्रेसले मतिगढा-नक्सलबारी विधानसभा केन्द्रका उम्मेद्वारको नाम परिवर्तन गरेको छ। तृणमूलले पूर्व घोषणा गरेअनुसार यस क्षेत्रबाट क्याप्टन नलिनी रञ्जन रायको नाम उम्मेद्वारको रूपमा रहेको थियो भने तिनको बद्ली मतिगढा-नक्सलबारी विधानसभा आसनबाट अब राज्य सरकारका पूर्व अधिकारी राजेन सुन्दासको नाम घोषणा गरेको छ। राजेन सुन्दास राज्यका परिवहन विभागका अधिकारीको पदमा धेरै दिनसम्म सिलगढी अनि दार्जिलिङको मोटर भेकल विभागमा कार्यरत थिए। पार्टी सूत्र मार्फत् थाहा लागेअनुसार अवकाश प्राप्त सुन्दास गत बिहिबारको दिन मात्र तृणमूल कङ्ग्रेसमा सामेल भएका थिए। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभापति रञ्जन सरकारले राजेन सुन्दासलाई कोलकाता लिएर गएपछि त्यहाँ नै क्याप्टन नलिनी रायको उपस्थितिमा पार्टीको शीर्ष नेतृत्वहरूले मतिगढा-नक्सलबारी विधानसभा केन्द्रको उम्मेद्वार बद्ली गर्ने निर्णय लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes